आज नेपाली क्रिकेट इतिहासको विशेष दिन 
आज नेपालले Asia Cup को पहिलो खेल आयोजक देश पाकिस्तान (एकदिवसीय क्रिकेट प्रतियोगितामा एक नम्बर टिम) सँग खेल्दै छ। नतिजा जेसुकै होस् हामी आशा गरौँ नेपालले जित्नेछ । खेल आज ३:३० बजे पाकिस्तानको Multan Cricket Stadium मा हुनेछ ।
Best Of Luck Team Nepal

Recent News
Aug 28, 2023
Aug 28, 2023
Aug 27, 2023
Aug 21, 2023
Aug 21, 2023