+977-1-5268419 / +977 9869055176 info@uesc.edu.np
नेपाली क्रिकेटको ऐतिहासिक दिन
  • Aug 30, 2023

 

आज नेपाली क्रिकेट इतिहासको विशेष दिन ❤️

आज नेपालले Asia Cup को पहिलो खेल आयोजक देश पाकिस्तान (एकदिवसीय क्रिकेट प्रतियोगितामा एक नम्बर टिम) सँग खेल्दै छ। नतिजा जेसुकै होस् हामी आशा गरौँ नेपालले जित्नेछ । खेल आज ३:३० बजे पाकिस्तानको Multan Cricket Stadium मा हुनेछ ।

Best Of Luck Team Nepal ❤️ 🇳🇵